जोन्सन एन्ड जोन्सनको कोरोना भाइरस विरुद्धको खोप प्रयोगको अनुमति

लण्डन । युरोपमा जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको एक मात्रा लगाए पुग्ने भनिएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोगको अनुमति दिइएको छ । विशेषत: गम्भीर बिमारी, अस्पताल भर्ना हुनुपर्ने अवस्थाका विरामीमा पनि यसको प्रभावकारिता ८५ प्रतिशत रहेको कम्पनीको दाबी छ । जोन्सन एन्ड जोन्सनका प्रमुख पल स्टोफल्सले खोप वितरण गर्न सजिलो भएको र दुईदेखि आठ … Continue reading जोन्सन एन्ड जोन्सनको कोरोना भाइरस विरुद्धको खोप प्रयोगको अनुमति